प्रि ओपन सेसनमा नेप्से परिसूचक १९.६५ अंकले घटेर २७२४.०९ विन्दुमा आएको छ। यता सेन्सेटिभ इन्डेक्स पनि ४.३३ अंकले घटेको छ।
यस सेसनमा १३२ कम्पनीका ४६,६११ कित्ता सेयर कारोबार हुदा ३ करोड ४६ लाख ७६ हजार ९९२ रुपैयाँ ५० पैसाको कारोबार भएको छ।
१५ कम्पनीका सेयर मूल्य बढेको छ भने १०६ कम्पनीका सेयर मूल्य घटेको छ। बाँकी ११ कम्पनीका सेयर मूल्य स्थिर रहेका छन्।
गत बिहीबार नेप्से ३.१४ अंकले बढेको थियो ।










![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)





![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया