प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको आठौं वार्षिक साधारण सभा आज जेठ २६ गते बिहान ११ बजे काठमाडौंको आम्रपाली ब्याङ्क्वेटमा हुँदैछ। सभाले ८% बोनस सेयर र ०.४२१% नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ।
बोनसपछि चुक्ता पुँजी पूरा भएकाले ७% हकप्रद सेयर निष्काशनको अघिल्लो निर्णय रद्द गरिनेछ। अघिल्लो वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षक नियुक्ति, प्रबन्धपत्र संशोधन, सामाजिक उत्तरदायित्व खर्च अनुमोदन लगायत प्रस्तावमा छलफल हुनेछ। कम्पनीले सभा तथा लाभांश प्रयोजनका लागि जेठ १६ गते बुक क्लोज गरिसकेको छ।







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया