पिपुल्स पावरले ५० प्रतिशत हकप्रद निष्काशन गर्ने, धितोपत्र बोर्डबाट पायो अनुमति 

पिपुल्स पावरले ५० प्रतिशत हकप्रद निष्काशन गर्ने, धितोपत्र बोर्डबाट पायो अनुमति 

नेपाल धितोपत्र बोर्डले पिपुल्स पावर कम्पनीलाई १ः०.५ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने अनुमति दिएको छ।

बोर्डले शुक्रबार कम्पनीको हाल कायम चुक्ता पूँजीअनुसार प्रतिकित्ता १०० रुपैयाँका दरले हकप्रद सेयर जारी गर्न स्वीकृति दिएको हो। स्वीकृतिसँगै कम्पनीले आफ्ना सेयरधनीहरूलाई कुल ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ।

download 7 https://bajarkochirfar.com/peoples-power-to-issue-50-percent-rights-shares-gets-approval-from-securities-and-exchange-board-of-nepal | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स