नेपाल धितोपत्र बोर्डले पिपुल्स पावर कम्पनीलाई १ः०.५ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने अनुमति दिएको छ।
बोर्डले शुक्रबार कम्पनीको हाल कायम चुक्ता पूँजीअनुसार प्रतिकित्ता १०० रुपैयाँका दरले हकप्रद सेयर जारी गर्न स्वीकृति दिएको हो। स्वीकृतिसँगै कम्पनीले आफ्ना सेयरधनीहरूलाई कुल ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ।

प्रतिकृया