नेपाल वायुसेवा निगमको जहाजमा अचेत भेटिएका यात्रुको निधन

नेपाल वायुसेवा निगमको जहाजमा अचेत भेटिएका यात्रुको निधन

नेपाल वायुसेवा निगमको आरए ४०१ उडानबाट काठमाडौँ आइरहेका ताप्लेजुङका ५२ वर्षीय देउमान लिम्बूको निधन भएको छ। हङकङबाट आएका लिम्बूलाई जहाजभित्र अचेत अवस्थामा भेटिएको थियो।

अचेत अवस्थामा भेटिएका लिम्बूलाई उनका आफन्तहरूले सिनामंगलस्थित केएमसी अस्पतालमा पुर्याए, जहाँ चिकित्सकले उनलाई मृत घोषित गरे।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स