युनाइटेड मोदी हाइड्रोपावरको सीईओमा पाण्डे नियुक्त

युनाइटेड मोदी हाइड्रोपावरको सीईओमा पाण्डे नियुक्त

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले मनिष पाण्डेलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ।

कम्पनीको साउन ५ गते रजिष्टर्ड कार्यालयमा बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।

कम्पनीका अनुसार हाल प्रबन्ध सञ्चालक पद रिक्त रहेकाले युनाइटेड मोदी हाइड्रोपावरको नियमावलीको नियम ३६ बमोजिम पाण्डेलाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो।

Screenshot 22 7 2026 114027 www.nepalstock.com https://bajarkochirfar.com/pandey-appointed-as-ceo-of-united-modi-hydropower | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स