सोमबार भएको जेन जी प्रदर्शनमा गोली चलाउन आदेश दिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालप्रति जेन जी सामाजिक सञ्जालमा आक्रोशित भएका छन्।
रिजालले सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउनेलाई नियन्त्रणमा लिन गोली चलाउन आदेश दिएका थिए। यसपछि सामाजिक सञ्जालमा उनका छोरी विदेशमा रहेको चर्चा फैलिँदा धेरै प्रयोगकर्ताहरूले आक्रोश व्यक्त गरेका छन्। उनीहरूले “आफ्ना छोराछोरी विदेशमा राखेर जनताका छोराछोरीमाथि गोली हान्ने आदेश दिने साहस कहाँबाट आयो?” लगाएतका प्रश्न गरेका छन्।
रिजालले अहिले आफ्नो फेसबुक अकाउन्ट पनि बन्द/डिएक्टिभेट गरिसकेका छन्।
















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)

प्रतिकृया