लक्ष्मी लघुवित्त वित्तीय संस्थाले सूचना प्रविधि सहायक र कनिष्ठ सहायक पदका लागि आवेदन खुला गरेको छ।
सूचना प्रविधि सहायकका लागि स्नातक तह उत्तीर्ण र IT सम्बन्धी अनुभव अनिवार्य छ भने कनिष्ठ सहायकका लागि १०+२ उत्तीर्ण र लघुवित्त क्षेत्रमा १ वर्षको अनुभव आवश्यक छ। आवेदन अनलाइनमार्फत पुस २५ गतेभित्र दिनुपर्नेछ।
उमेर सीमा १८–३० वर्ष (महिलाका लागि ५ वर्ष छुट) तोकिएको छ।
परीक्षाको जानकारी संस्थाको वेबसाइट https://laxmilaghu.com.np मार्फत गराइनेछ।


प्रतिकृया