अब सेयर बजार ३ दिन पछि मात्रै खुल्ने भएकाे छ ।
सरकारले भोलि पुस १० गते बिहिबार ‘क्रिसमस डे’ का दिन सार्वजनिक बिदा दिएका कारण सेयर बजार बन्द रहने भएकाे हाे ।
त्यसपछि शुक्रबार र शनिबार साप्ताहिक बिदा परेकाले सेयर कारोबार तीन दिनसम्म बन्द रहनेछ। अब सेयर बजार आइतबार, पुस १३ गतेबाट मात्र पुनः सञ्चालनमा आउनेछ।

प्रतिकृया