एनएमबी बैंकले ठुलो संख्यामा कर्मचारी माग्यो, आवेदन कहिलेसम्म दिन सकिन्छ ?
एनएमबी बैंकले विभिन्न प्राविधिक र विश्लेषणात्मक पदहरूमा १३ जना योग्य उम्मेदवारहरूको लागि आवेदन आह्वान गरेको छ।
पदहरूमा पेमेंट सिस्टम इन्जिनियर, डाटा एनालिस्ट, कार्ड्स र EFT सिस्टम इन्जिनियर, बिजनेस सिस्टम एनालिस्ट, डाटा इन्जिनियर, र सिस्टम इन्जिनियर समावेश छन्।
उम्मेदवारले सम्बन्धित क्षेत्रमा स्नातक डिग्री र ४ वर्षको अनुभव, साथै SQL, Python, र Tableau जस्ता प्राविधिक सीपहरू हुनुपर्छ। आवेदन फाल्गुन १८ (२ मार्च २०२५) सम्म दिन सकिनेछ।