नेपाल नागरिक उड्डयन प्राधिकरणले राजविराज विमानस्थलमा इन्स्ट्रुमेन्ट फ्लाइट ल्यान्डिङ प्रणाली (IFR) जडान गरेपछि भोली (पुस १) देखि रात्रिकालीन उडान सुरु हुनेछ।
यो प्रणालीले कम भिजिबिलिटी (२,००० मिटर) मा पनि रात्रि समयमा उडान र अवतरण गर्न सम्भव बनाउँछ। बुद्ध एयरले सफल परीक्षण उडान गरिसकेको छ।
यससँगै, नेपालमा रात्रिकालीन उडान सञ्चालन हुने विमानस्थलहरूको संख्या १० पुगेको छ।
















![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)
प्रतिकृया