एनआईसी एशिया बैंकले लाभांश नदिने, बनायो सेयरधनीको हात खाली

एनआईसी एशिया बैंकले लाभांश नदिने, बनायो सेयरधनीको हात खाली
Advertisement Ads

एनआईसी एशिया बैंकले गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि लाभांश सेयरधनीहरुलाई वितरण नगर्ने निर्णय गरेको छ।

बैंकको माघ २९ गतेको सञ्चालक समितिको बैठकले यस निर्णयलाई अनुमोदन गरेको हो। त्यस्तै, सो बैठकले आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय पनि गरेको छ।

628457091 924231769947845 8999665229057059820 n https://bajarkochirfar.com/nic-asia-bank-will-not-pay-dividends-leaving-shareholders-empty-handed | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स