नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको छ। बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो, जसले गर्दा यसपटक कम्पनीका सेयरधनीको हात खाली हुनेछ ।
त्यस्तै, बैठकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण प्रकाशनको स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय पनि गरेको छ।





















प्रतिकृया