झिनो अंकले नेप्से बढ्दा कारोबार रकम ११ अर्ब माथि

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन १२ गते
झिनो अंकले नेप्से बढ्दा कारोबार रकम ११ अर्ब माथि
Advertisement Ads

आज नेप्से परिसूचक ३.३५ अङ्कले बढेर २७५८.७५ मा बन्द भएको छ। आज १३ उपसमूह मध्ये ४ उपसमूह बढेको छ भने बाकी उपसमूह घटेको छ । दिनभर ११ अर्ब ८ करोडको कारोबार हुँदा सर्वाधिक कारोबार हिमालयन री इन्स्योरेन्सको भएको छ। यस दिन ३१० कम्पनीको २ करोड ११ लाख सेयर कारोबार भएको छ।

नेप्से ३.३५ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से ३.३५ अङ्कले बढ्दा ९२ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, राप्ती हाइड्रो, बोटलर्स नेपाल(बालाजु), नेपाल री इन्स्योरेन्स र दिव्यश्वरी हाइड्रोपावर रहेको छ।

TOP GAINERS 39 https://bajarkochirfar.com/nepse-rises-marginally-trading-volume-exceeds-11-billion | %tags

नेप्से ३.३५ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो: आज नेप्से ३.३५ अङ्कले बढ्दा १४३ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: विन नेपाल लघुवित्त, भूगोल इनर्जी, लक्ष्मी लघुवित्त, रिलायिन्स फाइनान्स,र एनएलजि इन्स्योरेन्स रहेको छ।

TOP LOSERS 34 https://bajarkochirfar.com/nepse-rises-marginally-trading-volume-exceeds-11-billion | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स