दोहोरो अंकले घट्यो नेप्से परिसूचक, कारोबार ३ अर्बमा झर्‍यो

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, कारोबार ३ अर्बमा झर्‍यो

आज नेप्से परिसूचक २५.४१ अंकले घटेर २६०९.६७ बिन्दुमा बन्द भएको छ। बजार घटेपनि आज एउटा लघुवित्त कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। साथै, आज १३ उपसमूह सबै घटेको छ। दिनभर ३ अर्ब ९७ करोडको कारोबार हुँदा सर्वाधिक कारोबार एनएरएन बैंकको भएको छ।

नेप्से परिसूचक २५.४१ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयरमूल्य बढ्यो: आज सेयरबजार २५.४१ अंकले घट्दा एउटा कम्पनिको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ४४ कम्पनीहरूको सेयरमूल्य बढेको छ। सर्बाधिक बढ्नेमा क्रमश: विन नेपाल लघुवित्त, सिन्धु विकास बैंक, नेपाल रीपब्लिक मिडिया,  हिमालयन पावर पार्टनर,  र नेपाल लाइफ इन्स्योरेन्स रहेका छन।

TOP GAINERS 8 https://bajarkochirfar.com/nepse-index-fell-by-double-digits-turnover-fell-to-3-billion | %tags

नेप्से परिसूचक २५.४१ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयरमूल्य घट्यो:
आज नेप्से २५.४१ अंकले घट्दा एउटा कम्पनिको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ भने १९३ कम्पनीको सेयरमूल्य घटेको छ। सर्बाधिक घट्नेमा क्रमश: न्यादी हाइड्रो, सुपर मादी हाइड्रोपावर, ग्रीन डेभलपमेन्ट, समृदि फाइनान्स, र सामुदायिक लघुवित्त रहेको छ।

TOP LOSERS 10 https://bajarkochirfar.com/nepse-index-fell-by-double-digits-turnover-fell-to-3-billion | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स