Advertisement
Ads

सामान्य अंकले बढ्यो नेप्से, ६ अर्ब १९ करोड कारोबार रकम



Advertisement
Ads
आज नेप्से परिसूचक ५.०८ अङ्कले बढेर २६१३.०८ मा बन्द भएको छ। आज १३ उपसमूह मध्ये एउटा उपसमूह घटेको छ भने बाकी उपसमूह बढेको छ । दिनभर ६ अर्ब १९ करोडको कारोबार हुँदा सर्वाधिक कारोबार एनएरएनको भएको छ। यस दिन ३०५ कम्पनीको १ करोड १६ लाख सेयर कारोबार भएको छ।
नेप्से ५.०८ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से ५.०८ अङ्कले बढ्दा १०६ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: मन्दाकिनी हाइड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक, न्यादी हाइड्रोपावर, सीईडीबी हाइड्रोपावर ,र नेपाल पुनर्बीमा कम्पनी लिमिटेड रहेको छ।
TOP GAINERS 13 https://bajarkochirfar.com/nepse-increases-by-a-modest-percentage-trading-volume-reaches-6-19-billion | %tags
नेप्से ५.०८ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो: आज नेप्से ५.०८ अङ्कले बढ्दा १२९ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: रिभर फल्स, मानुषी लघुवित्त, जानकी फाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, र पोखरा फाइनान्स रहेको छ।
TOP LOSERS 15 https://bajarkochirfar.com/nepse-increases-by-a-modest-percentage-trading-volume-reaches-6-19-billion | %tags

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर