सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम ५ अर्ब माथि

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम ५ अर्ब माथि

आज नेप्से परिसूचक ४.१९ अङ्कले बढेर २६३०.७१ मा बन्द भएको छ। आज १३ उपसमूह मध्ये एउटा उपसमूह घटेको छ भने बाकी उपसमूह बढेको छ । दिनभर ५ अर्ब ३२ करोडको कारोबार हुँदा सर्वाधिक कारोबार जानकी फाइनान्सको भएको छ। यस दिन ३०८ कम्पनीको २ करोड ९ लाख सेयर कारोबार भएको छ।

नेप्से ४.१९ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से ४.१९ अङ्कले बढ्दा ७० कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: आत्मनिर्भर लघुवित्त, सपोर्ट माइक्रो फाइनान्स, गुराँस लघुवित्त, प्रभु बैंक, र कुथेली बुखरी हाइड्रोपावर रहेको छ।

TOP GAINERS 34 https://bajarkochirfar.com/nepse-increased-by-normal-numbers-transaction-amount-above-5-billion | %tags

नेप्से ४.१९ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो: आज नेप्से ४.१९ अङ्कले बढ्दा १६३ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश:  कर्पोरेट  डेभलपमेन्ट बैंक, नारायणी  डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, जोशी हाइड्रोपावर  र सप्तकोशी डेभलपमेन्ट बैंक रहेको छ।

TOP LOSERS 37 https://bajarkochirfar.com/nepse-increased-by-normal-numbers-transaction-amount-above-5-billion | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स