insta insta

विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी बनिन् नेपालकी पूजा महतो

विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी बनिन् नेपालकी पूजा महतो
Advertisement Ads

महिला यू–१९ टी–२० विश्वकपमा नेपाली कप्तान पूजा महतो सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा प्रमुख स्थानमा छन्। समूह चरण र प्लेअफपछिको अवस्थामा पूजा ४ खेलबाट ९ विकेट लिइसकेकी छन्।

मलेसियाविरुद्धको खेलमा पूजा महतोले ३.४ ओभरमा ९ रन दिएर ४ विकेट लिइन्। उनको प्रभावशाली बलिङका कारण मलेसिया ४४ रनमै रोकिएको थियो।

सर्वाधिक विकेट लिने सूचीमा दोस्रो स्थानमा श्रीलंकाकी चमुदी प्रबोदाले ७ विकेट लिइसकेकी छन्।

viber image 2025 01 24 15 26 55 147 https://bajarkochirfar.com/nepals-pooja-mahato-becomes-highest-wicket-taker-in-world-cup | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स