नेपाल लाइफ क्यापिटलले सामूहिक लगानी कोष योजनाको इकाई निष्काशन गर्न अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले आज पुस १३ गते कम्पनीलाई फण्ड निष्काशनको स्वीकृति दिएको हो।
बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले नेपाल लाइफ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने ‘नेपाल लाइफ समृद्धि लगानी योजना’ नामक बन्दमुखी योजनाको इकाई निष्काशन गर्नेछ।
यस फण्डको कुल आकार १ अर्ब ६० करोड रुपैयाँ रहेको छ। फण्ड अन्तर्गत प्रति इकाई १० रुपैयाँका दरले १६ करोड इकाई निष्काशन गरिनेछ। यो नेपाल लाइफ क्यापिटलको पहिलो म्युचुअल फण्ड हो।










![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-768x432.jpg)


![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)






![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)
प्रतिकृया