नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको सेवा आज राती अवरूद्ध हुने, एटीएम, मोबाइल बैंकिङ लगायत कुनै सेवा नचल्ने

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको सेवा आज राती अवरूद्ध हुने, एटीएम, मोबाइल बैंकिङ लगायत कुनै सेवा नचल्ने

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले आज असार २० गते शुक्रबार ३० मिनेटसम्म इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, कार्ड सेवा, एटीएम, POS सेवा तथा Interbank Transfer कारोबारहरू अस्थायी रूपमा अवरुद्ध हुने जनाएको छ।

बैंकका अनुसार राति ११:०० बजेदेखि ११:३० बजेसम्म बैंकिङ प्रणालीसम्बन्धी Disaster Recovery Drill सञ्चालन गर्ने जानकारी गराएको छ। ड्रिलका कारण उक्त आधा घण्टाको अवधिमा बैंकको डिजिटल बैंकिङ सेवा र अन्य सेवा अस्थायी रूपमा बन्द रहनेछन्।

514351294 122237283146229956 2534640540975053773 n https://bajarkochirfar.com/nepal-investment-mega-bank-services-will-be-disrupted-tonight-with-no-services-including-atms-mobile-banking-available | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स