नेपाल क्लियरिङ्ग हाउसले विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ। कम्पनीले जाभा र फुल स्ट्याकमा तीन जना सफ्टवेयर इन्जिनियर, छ जना जुनियर/एसोसिएट सफ्टवेयर इन्जिनियर, दुई जना डेभओप्स इन्जिनियर र पाँच जना फेलोशिप-इन्जिनियरिङ पदका लागि कर्मचारी मागेको हो।
इच्छुक व्यक्तिहरूले २०८२ साल साउन २५ गते भित्र www.nchl.com.np मार्फत आवेदन दिन सक्नेछन्।


















![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-150x150.jpg)


प्रतिकृया