नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ। पुस २९ गते बसेको सञ्चालक समिति बैठकले यो निर्णय गरेको हो।
साथै, बैठकले लाभांश वितरण नगर्ने गरी वित्तीय विवरण नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय पनि गरेको छ। यसअघि, नेपाल बैंकले आर्थिक वर्ष २०७९/८० मा पनि लाभांश वितरण गरेको थिएन।



















प्रतिकृया