हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न मोदी इनर्जी लिमिटेडले असार १९ गते विशेष साधारण सभा बोलाएको छ । सभा रानी महल ब्यांकेट, ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभामा कम्पनीले हाल कायम रहेको चुक्तापूँजी १ः१ अनुपातमा अर्थात् १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
यस्तै, हकप्रद सेयर निष्काशन पश्चात प्राप्त पूँजीको उपयोग, कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने तथा सोही अनुसार प्रबन्धपत्रमा संशोधन गर्ने र संस्थापक समूहबाट रिक्त रहेको १ जना सञ्चालकको नियुक्त गर्ने प्रस्तावहरु पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले असार १२ गते बुक क्लोज गरेको छ । तसर्थ, असार ११ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउने छन् ।










![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-768x432.jpg)








प्रतिकृया