SHAREHUB SHAREHUB

मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा

Advertisement Ads
मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा
Advertisement Ads

मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफा तथा सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

असोज २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाको अनुमोदनपछि कार्यान्वयन गरिने बैंकले जनाएको छ।

MDB https://bajarkochirfar.com/miteri-development-bank-announces-dividend | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स