राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता, केके भयो छलफल ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण १३ गते
राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता, केके भयो छलफल ?
AdvertisementAds

राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। बुधबार राष्ट्रपति भवन शीतल निवास पुगेर सभापति लामिछानेले राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्।

भेटका क्रममा सभापति लामिछानेले देशको समसामयिक राजनीतिक अवस्था र सुनसरीमा विकसित पछिल्लो परिस्थितिका विषयमा राष्ट्रपतिलाई जानकारी गराएका छन्।

सुनसरी घटनापछि राजनीतिक दलहरूबीच संवाद र सहकार्यका लागि आफूले पहल गर्दै बोलाएको सर्वदलीय बैठकका निर्णय र छलफलबारे पनि लामिछानेले राष्ट्रपतिलाई गराएको रास्वपाले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स