नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईँबीच बिहीबार भेटवार्ता सम्पन्न भएको छ।
भेटका क्रममा लगानीकर्ताहरूको हित संरक्षण तथा नेपालको पुँजी बजारको विकास र विस्तारका विषयमा छलफल भएको धितोपत्र बोर्डले जनाएको छ। सोही अवसरमा बोर्ड अध्यक्ष श्रेष्ठले नवनियुक्त प्रमुख कार्यकारी अधिकृत चापागाईँलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे।
चुडामणि चापागाईँले मन्त्रिपरिषद्को निर्णयअनुसार मंगलबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदको नियुक्तिपत्र बुझेका थिए।









![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)






![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया