राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झालेले प्रतिनिधिसभा सदस्यमा जितेपछि शपथको लागि संसद भवन, सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै जनताले दिएको मतको सम्मान गर्दै जिम्मेवार भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
झाले भनर, “विश्वमा संसदीय राजनीति सात सय वर्ष पुरानो छ, तर हाम्रो संसदीय राजनीति केवल ६६ वर्ष पुरानो मात्र हो। विश्वको भूराजनीति र अर्थतन्त्रको सन्दर्भमा ६६ वर्षको यो यात्रा अबको कार्यकालले अर्को दुई–चार दशकको कार्यकालमा पुर्याउनुपर्छ। म्याराथनको गति पर्याप्त छैन, अब ‘हन्ड्रेड स्पीड’ आवश्यक छ। जनताले हामीलाई सुविधानजनक मत र मन खन्याएर दिएका छन्, जसले हामीलाई थप जिम्मेवार बनाएको छ।”




















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया