मकरी गाड हाइड्रोपावर लिमिटेडले सानिमा क्यापिटल लिमिटेडलाई आफ्नो साधारण सेयर (आईपिओ) निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ।
यस सम्झौताअनुसार, मकरी गाड हाइड्रोपावरले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५९ लाख ४० हजार कित्ता साधारण सेयर सार्वजनिक निष्काशन गर्ने तयारी गरेको छ, जसको कुल मूल्य ५९ करोड ४० लाख रुपैयाँ हुनेछ।
यस सेयर निष्काशनको प्रक्रिया अघि बढाउन मकरी गाड हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत करन चन्द र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेबीच औपचारिक सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ।






![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)






![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया