आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनअघिको अन्तिम सेयर कारोबार आज (मङ्गलबार) भइरहेको छ। सरकारले निर्वाचनका लागि लगातार सार्वजनिक बिदा दिएसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आजको कारोबारपछि केही दिनका लागि विश्राम लाग्ने भएको हो।
निर्वाचनलाई मध्यनजर गर्दै सरकारले भोलि फागुन २० गतेदेखि फागुन २२ गतेसम्म तीन दिन सार्वजनिक बिदा घोषणा गरेको छ। त्यसलगत्तै फागुन २३ गते शनिबार परेको छ भने फागुन २४ गते ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’ को राष्ट्रिय बिदा रहेको छ।
निर्वाचन र अन्य सार्वजनिक बिदाहरूको समापनपछि आगामी सोमबार, फागुन २५ गते बिहान ११ बजे मात्र सेयर बजार पुनः सञ्चालनमा आउनेछ।











![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)




![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया