खानी खोला हाइड्रोपावरको साधारण सभा माघ ३० गते, यस्ता छन् प्रस्तावहरु



Advertisement
Ads

खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा माघ ३० गते बिहान ११ बजे धुम्रबराह भेन्यु, धुम्बाराहीमा गर्ने भएको छ। सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबमा छलफल हुनेछ।

सभामा आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी एजेन्डा पनि रहेको छ।


Advertisement

साधारण सभा प्रयोजनार्थ कम्पनीले माघ १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। जस अनुसार माघ १२ गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागी हुन सक्नेछन ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर