काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार पुकार बमले आफ्नो अग्रतालाई अत्यन्तै बलियो बनाएका छन्।
रास्वपाका पुकार बमले दुई हजार पाँच सय २९ मत प्राप्त गरेर अग्रता लिएका छन्। उनलाई नेपाली कांग्रेसका सचिन तिमल्सेना ७४९ मत ल्याएर पछ्याइरहेका छन्। नेकपा एमालेका राजन भट्टराई ६ सय ९१ मतसहित तेस्रो स्थानमा रहेका छन्।














![बौद्धिक व्यक्तिले नै किन स्टक ट्रेडिङमा बढी घाटा खान्छन्? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/w3oKZvBNr5g-maxresdefault-150x150.jpg)





प्रतिकृया