काठमाडौंको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत मतदानको तयारीसँगै महाधिवेशन स्थलमा चुनावी गतिविधि तीव्र बनेको छ। नेतादेखि प्रतिनिधिसम्म आ–आफ्ना उम्मेदवारको पक्षमा मत माग्दै व्यस्त देखिन्छन्।
यसै क्रममा चर्चित लोकगायिका ज्योति मगर पनि महाधिवेशनको फिल्डमा सक्रिय देखिएकी छन्। उनी केन्द्रीय सदस्य पदका उम्मेदवार पूर्णबहादुर गुरुङ र किरण गुरुङको समर्थनमा प्रतिनिधिहरूसँग भेटघाट गर्दै भोट मागिरहेकी छन्। महाधिवेशनस्थलमा पूर्णबहादुर गुरुङको तस्वीर अंकित पोस्टर बोकेर प्रतिनिधिहरूसँग संवाद गर्दै उनी समर्थन जुटाइरहेको दृश्य देखिएको छ।














![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)





प्रतिकृया