स्ट्याण्डर्ड चार्टर्ड बैंकले विरेन्द्रनगर र काठमाडौं शाखाका लागि ‘टेलर’ पदमा कर्मचारी माग गरेको छ।
यो पदका लागि इच्छुक आवेदकले न्यूनतम स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ, र उच्च जीपीए भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ। साथै, प्रशासन र मार्केटिङ सम्बन्धी राम्रो ज्ञान भएका तथा टिम वर्क गर्न सक्ने क्षमताका व्यक्तिहरूलाई बैंकले प्राथमिकतामा राख्नेछ।
विरेन्द्रनगर शाखाका लागि माघ २४ गतेभित्र र काठमाडौं शाखाका लागि माघ २६ गतेभित्र आवेदन दिन सकिनेछ।













![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया