ईसेवामा देशभर रोजगारीको अवसर: कुन ठाउँमा कति जना चाहियो?

ईसेवामा देशभर रोजगारीको अवसर: कुन ठाउँमा कति जना चाहियो?
Advertisement Ads

नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक ईसेवा ले देशभरका विभिन्न ठाउँमा १५० जना बजार प्रतिनिधि आवश्यकता रहेको जनाएको छ। कम्पनीले सामाजिक सञ्जालमार्फत आवेदन माग गरेको हो।

कुन ठाउँमा कति जना चाहियो?

सुदूरपश्चिम प्रदेश: १३ जना

कर्णाली प्रदेश: १४ जना

लुम्बिनी प्रदेश: २५ जना

Advertisement Ads

गण्डकी प्रदेश: २१ जना

बागमती प्रदेश: ३६ जना

मधेश प्रदेश: १७ जना

कोशी प्रदेश: २४ जना

इच्छुक उम्मेदवारहरूले आफ्नो बायोडाटा (CV) आफ्नो जिल्ला उल्लेख गरी ईमेलमार्फत [email protected] मा पठाउन सक्ने ईसेवले उल्लेख गरेको छ ।

viber image 2024 12 03 19 34 45 463 https://bajarkochirfar.com/job-opportunities-in-esewa-across-the-country-how-many-people-are-needed-in-which-place | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स