झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आईपीओ आज (बुधबार) बाँडफाँड हुँदै छ। बिक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार बाँडफाँड कार्यक्रम बिहान ९:३० बजे सुरु हुनेछ।
कम्पनीले भदौ २० गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यस अन्तर्गत ४ लाख ७३ हजार ३३६ कित्ता सेयर जारी गरिएको हो।
यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्काशन गरिएको आईपीओको बाँडफाँड सम्पन्न गरिसकेको छ।















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया