गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा जलज कुमार अधिकारी नियुक्त भएका छन्।
संस्थाको सञ्चालक समितिको फागुन ९ गते बसेको २८९औं बैठकले अधिकारीलाई सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो। उनको नियुक्ति फागुन ११ गतेदेखि लागू हुने जनाइएको छ।















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया