नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण अत्यन्त सफल भएको छ। यस लिगले विश्व क्रिकेट प्रेमीहरुको ध्यान खिच्न सफल भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले अहिले विश्वका ठूला र प्रतिष्ठित कम्पनीका मालिकहरूले नेपाल प्रिमियर लिगका टीम किन्न चासो देखायका छन्।
‘देशका मात्र नभएर विदेशका ठूला ठूला कम्पनीका मालिकहरूले हामीले टीम दिनुपर्यो भनेर रिक्वेस्ट गरिरहेका छन्। ’
उनले कान्तिपुर टेलिभिजन सँगको अन्तर्वार्तामा यस्तो बताएका हुन्।


















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया