यी निर्माण कम्पनीहरु परे कालोसूचीमा, कहिलेसम्म केके गर्न पाउनेछैनन् ?

यी निर्माण कम्पनीहरु परे कालोसूचीमा, कहिलेसम्म केके गर्न पाउनेछैनन् ?

सरकारले तीन निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार सूचना जारी गर्दै ती व्यवसायीहरूलाई साढे दुई वर्षसम्म ठेक्का पाउन नपाउने गरी कालोसूचीमा राखिएको जानकारी दिएको हो।

कालोसूचीमा परेका कम्पनीहरूमा सिरहाको श्री सीतामैया कन्स्ट्रक्सन प्रालि, काठमाडौंको मैनाचुली सिस्ने जेभी, मैनाचुली निर्माण सेवा र सिस्ने कन्स्ट्रक्सन प्रालि, र सुन्दरहरैँचाको श्री ओम अटो ल्युब प्रालि समावेश छन्।

618250509 1383551017062925 6099308128628811121 n https://bajarkochirfar.com/if-these-construction-companies-are-blacklisted-for-how-long-will-they-not-be-allowed-to-do-what-4 | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स