४ वटा निर्माण कम्पनी परे कालोसूचीमा, कहिलेसम्म केके गर्न पाउनेछैनन् ?

४ वटा निर्माण कम्पनी परे कालोसूचीमा, कहिलेसम्म केके गर्न पाउनेछैनन् ?

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायहरूको सिफारिसका आधारमा चारवटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ। वि.सं. २०८३ असार ९ गते प्रकाशित सूचना अनुसार, असार ८ गतेको निर्णय बमोजिम यी संस्थाहरूलाई एक वर्षदेखि दुई वर्षसम्मको अवधिको लागि प्रतिबन्ध लगाइएको हो।

कालोसूचीमा परेका कम्पनीहरूमा प्रियांन्सु कन्स्ट्रक्सन (१ वर्ष), लोहनी एण्ड ब्रदर्स प्रा.लि. (२ वर्ष), गौरी पार्वती निर्माण सेवा प्रा.लि. (२ वर्ष), र बाबाबैद्य सिद्धसाई जे.भी. (२ वर्ष) रहेका छन्। कालोसूचीमा रहेको अवधिभर यी कम्पनीहरूले कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रिया वा ठेक्कापट्टामा सहभागी हुन पाउने छैनन्।

four companies blacklisted notice 1782211713212 https://bajarkochirfar.com/if-4-construction-companies-are-blacklisted-what-will-they-not-be-allowed-to-do-for-how-long | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स