आइसीएफसी फाइनान्सको नगद लाभांश घोषणा, कति प्रतिशत नगद लाभांश दिने ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर २५ गते
आइसीएफसी फाइनान्सको नगद लाभांश घोषणा, कति प्रतिशत नगद लाभांश दिने ?

आइसीएफसी फाइनान्स लिमिटेडले गत वर्षको नाफाबाट ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ । यस कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समिति बैठकले कर सहित ५.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस फाइनान्सको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स