साहस ऊर्जाको लाभांश घोषणा, बोनस र नगद कति ?



साहस ऊर्जा लिमिटेडको कात्तिक २४ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई लाभांश वितरण र हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ।

बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा २१ प्रतिशत बोनस सेयर र १.१०५३ प्रतिशत नगद लाभांश (कर तिर्न बाँकी) वितरण गर्ने निर्णय गरेको हो।

यसैगरी, गत वर्ष कात्तिक ४ गते बसेको साधारणसभाले जारी गरेको १ बराबर १ अनुपातको हकप्रद सेयर योजना संशोधन गर्दै, बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको आधारमा १ बराबर १ अनुपातमा ४ करोड ५७ लाख ३८ हजार कित्ता हकप्रद सेयर जारी गर्ने निर्णय पनि गरिएको छ।

SAHAS https://bajarkochirfar.com/how-much-is-sahas-energys-dividend-announcement-bonus-and-cash | %tags

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर

Ads will close in 8 seconds
Skip Ad