नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य प्रति तोला ३ सय रुपैयाँले बढेर तोलाको १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो सुन तोलाको १ लाख ८८ हजार ५ सय रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर अहिले प्रति तोला १,९८५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

















![भोटेकोशी बाढीपछि Hydro Sector को भविष्य, कहिलेसम्म बनिसक्छन क्षतिग्रस्त हाइड्रोहरु ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/tBsU6bnzS8-maxresdefault-150x150.jpg)


प्रतिकृया