आज सुनको मूल्य ३ हजारले बढ्दा तोलाको कति पुग्यो ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ २ गते
आज सुनको मूल्य ३ हजारले बढ्दा तोलाको कति पुग्यो ?
AdvertisementAds

आज नेपाली बजारमा सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुन प्रतितोला तीन हजार रुपैयाँले बढेर हाल एक लाख ८४ हजार ८०० रुपैयाँ पुगेको छ। हिजो सुनको मूल्य प्रतितोला एक लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको थियो।

चाँदीको मूल्य २० रुपैयाँले बढेर प्रतितोला एक हजार ९४५ रुपैयाँमा किनबेच भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स