प्रधानमन्त्री बालेन शाहसँग छलफल गर्न गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन्।
विवादित व्यवसायी दीपक भट्टसँग साझेदारी रहेको र उनी संलग्न कम्पनीमा सेयर रहेको तथ्य सार्वजनिक भएपछि गृहमन्त्री गुरुङ चौतर्फी आलोचनाको सामना गर्दै आएका छन्। सोही पृष्ठभूमिमा उनी प्रधानमन्त्रीसँग छलफल गर्न प्रधानमन्त्री कार्यालय पुगेका हुन्।















प्रतिकृया