गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारण सभा आज विराटनगरस्थित होटल एअरपोर्टमा सम्पन्न भएको छ। सभाले अन्य उपयुक्त इन्स्योरेन्स कम्पनीसँग मर्जर प्रक्रिया अघि बढाउन तथा पूँजी वृद्धि गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गरेको छ।
साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने निर्णय पनि गरिएको छ। सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरू छलफल गरी पारित भएको छ। साथै, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्दै पारिश्रमिक निर्धारण, दुई सञ्चालकको निर्वाचन, सञ्चालक भत्ता तथा सुविधा निर्धारण, र खर्च अनुमोदनका प्रस्तावहरू पारित भएका छन्।









![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)




![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)





प्रतिकृया