Closed 146 days ago

व्यावसायिक प्रशिक्षण केन्द्र इटहरीले नि:शुल्क तालिम दिँदै

vocational training centre itahari feature https://bajarkochirfar.com/government-scheme/vocational-training-center-itahari-is-providing-free-training/ | %tags

नेपाल सरकारको व्यावसायिक प्रशिक्षण केन्द्र इटहरीले विभिन्न ६ वटा विषयमा नि:शुल्क सीपमूलक तालिम सञ्चालन गर्न लागेको छ।

Scheme Details
Department श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
Notice Date 28/04/2026
Deadline 12/05/2026
Official Link Visit Website

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको व्यावसायिक प्रशिक्षण केन्द्र इटहरीले नि:शुल्क तालिम सञ्चालनका लागि आवेदन आह्वान गरेको छ। तालिम दिइने विषयहरूमा बार टेन्डर, कम्प्युटर अपरेटर (बेसिक), एडभान्स कटाइ सिलाइ, एडभान्स ब्युटिसियन, बेकर र वारिष्टा रहेका छन्। प्रत्येक विषयका लागि २० जनाको सिट सङ्ख्या तोकिएको छ। आवेदन दिने उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ। आवेदनका साथमा नेपाली नागरिकताको प्रतिलिपि, ३ प्रति पासपोर्ट साइज फोटो र शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्नुपर्नेछ। एडभान्स कोर्सको हकमा सम्बन्धित विषयमा बेसिक तालिम लिएको हुनुपर्नेछ। तालिमको अवधि विषय अनुसार ३३ देखि ५४ कार्य दिनको हुनेछ र सहभागी प्रशिक्षार्थीलाई दैनिक ५० रुपैयाँ खाजा भत्ता समेत उपलब्ध गराइनेछ। विपन्न, दलित, अपाङ्ग, सहिद परिवार र पिछडिएको क्षेत्रका व्यक्तिलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ।

थप सुचनामा:

vocational training centre itahari https://bajarkochirfar.com/government-scheme/vocational-training-center-itahari-is-providing-free-training/ | %tags

Related Opportunities

Organization

घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीले १५ वटा निःशुल्क सीपमूलक तालिम दिँदै

Deadline : Refer to Notice
View Details →

Organization

कागेश्वरी मनोहराका नगरबासीलाई १८ विषयमा निःशुल्क सीपमूलक तालिम, यसरी दिनुहोस आवेदन

Deadline : Refer to Notice
View Details →

Organization

बुटवल उपमहानगरले माग्यो निःशुल्क तालिमका लागि आवेदन, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

Deadline : Refer to Notice
View Details →

Organization

साना उद्यमीले पाउने भए १ हजार डलरसम्मको सिड अनुदान, यसरी दिनुहोस आवेदन

Deadline : Refer to Notice
View Details →

Organization

गण्डकी प्रदेश सरकारद्वारा विभिन्न १३ विधामा निःशुल्क सीप विकास तालिमका लागि आवेदन आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रद्वारा ‘एआई फण्डामेन्टल्स’ अनलाइन तालिमका लागि आवेदन आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेज बिज शर्ट्स