■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | The Coca-Cola Foundation, Creasion & Udyamshala |
| ◆ पद (Position / Title): | Seed Grant for Small/Micro Enterprise Empowerment |
| ◆ रिक्त संख्या (Vacancies): | Multiple Beneficiaries |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | Immediate |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | २१ असोज २०८३ |
◆ संक्षिप्त जानकारी (Summary):
बागमती, लुम्बिनी र मधेश प्रदेशका साना तथा लघु उद्यमीहरूलाई १००० अमेरिकी डलरसम्मको सिड अनुदानका लागि आवेदन माग गरिएको छ।
युथ एसेलेरेसन प्रोग्राम (उद्यमशाला) अन्तर्गत साना तथा लघु उद्यम सशक्तिकरणका लागि आवेदन आह्वान गरिएको छ। द कोका-कोला फाउन्डेसन र क्रिएसन (Creasion) को सहकार्यमा सञ्चालित यस कार्यक्रमले उद्यमीहरूलाई व्यवसाय प्रवर्द्धनका लागि आर्थिक सहायता प्रदान गर्ने लक्ष्य राखेको छ।
यस कार्यक्रम अन्तर्गत छनोट भएका उद्यमीहरूले १००० अमेरिकी डलरसम्मको सिड अनुदान (Seed Grant) प्राप्त गर्न सक्नेछन्। यो सुबिधा विशेष गरी बागमती, लुम्बिनी र मधेश प्रदेशमा सञ्चालित साना तथा लघु उद्यमहरूका लागि लक्षित गरिएको छ।
इच्छुक उद्यमीहरूले आगामी २०८३ साल असोज २१ गतेभित्र आफ्नो आवेदन बुझाउनुपर्नेछ। आवेदनका लागि आधिकारिक क्यूआर (QR) कोड स्क्यान गरी दर्ता प्रक्रिया पूरा गर्न सकिनेछ। थप जानकारीका लागि क्रिएसन वा उद्यमशालाको आधिकारिक माध्यममा सम्पर्क गर्न सकिनेछ।
थप सुचनामा:


