राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रद्वारा ‘एआई फण्डामेन्टल्स’ अनलाइन तालिमका लागि आवेदन आह्वान

feature 1790072196515 https://bajarkochirfar.com/government-scheme/nheicc-announces-registration-for-online-ai-fundamentals-training-session/ | %tags
Scheme Details
DepartmentGovernment Body

■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)

◆ कम्पनीको नाम (Company Name):National Health Education, Information and Communication Center (NHEICC)
◆ पद (Position / Title):Participant for AI Fundamentals Training
◆ रिक्त संख्या (Vacancies):Not specified
◆ आवेदन खुल्ने मिति (Open Date):Not specified
◆ आवेदन दिने अन्तिम मिति (Close Date):अशोज ७ गते

◆ संक्षिप्त जानकारी (Summary):

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले असोज ८ गते आयोजना हुने अनलाइन ‘एआई फण्डामेन्टल्स’ तालिमका लागि दर्ता खुला गरेको छ।

नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले ‘AI Fundamentals’ सम्बन्धी अनलाइन तालिम कार्यक्रमको आयोजना गर्ने भएको छ। इच्छुक व्यक्तिहरूका लागि उक्त तालिममा सहभागी हुन अनलाइन दर्ता प्रक्रिया खुला गरिएको छ।

यो तालिम आगामी असोज ८ गते (September 24) बिहान ११:०० बजेदेखि दिउँसो १:०० बजेसम्म अनलाइन माध्यमबाट सञ्चालन हुनेछ। तालिम सत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (AI) ले कसरी काम गर्छ, सामान्य वेबसाइट, इन्फोग्राफिक्स र भिडियो कसरी निर्माण गर्ने, RAG र NotebookLM के हुन्, तथा LLaMA र Qwen लगायतका मोडेलहरूको प्रयोग सम्बन्धी विषयवस्तु समावेश गरिएका छन्।

इच्छुक सहभागीहरूले npl.ac/nheicc वा उपलब्ध क्यूआर कोडमार्फत दर्ता गर्न सक्नेछन्। तालिममा सहभागी हुने अनलाइन लिङ्क कार्यक्रम हुनुभन्दा अघिल्लो दिन अर्थात् असोज ७ गते दर्ता भएका सहभागीहरूलाई पठाइने केन्द्रले जनाएको छ।

थप सुचनामा:

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रद्वारा 'एआई फण्डामेन्टल्स' अनलाइन तालिमका लागि आवेदन आह्वान

Related Opportunities

Organization

गण्डकी प्रदेश सरकारद्वारा विभिन्न १३ विधामा निःशुल्क सीप विकास तालिमका लागि आवेदन आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्वारा लोपोन्मुख आदिवासी जनजाति तथा दलित विद्यार्थीहरूका लागि विद्युतीय चुलो माग संकलन

Deadline : Refer to Notice
View Details →

Organization

राष्ट्रिय फलफूल बाली विकास केन्द्रद्वारा पुष्प नर्सरी लक्षित ३ दिने तालिमका लागि आवेदन आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

बुटवल उपमहानगरपालिकाद्वारा विभिन्न १४ वटा सिपमूलक तालिमका लागि आवेदन आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

बुटवल उपमहानगरपालिकाद्वारा विभिन्न ११ प्रकारका नि:शुल्क स्वरोजगारमूलक तालिमहरूका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

भरतपुर महानगरपालिकाद्वारा नगरबासीका लागि विभिन्न १८ प्रकारका निःशुल्क सीपमूलक तालिमहरूको आवेदन आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेजबिज शर्ट्स