सूचना तथा सञ्चार मन्त्रालयद्वारा चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान

feature 1789639349297 https://bajarkochirfar.com/government-job/ministry-of-information-and-communications-invites-applications-for-chairperson-of-film-development-board/ | %tags
Recruitment Summary
DepartmentGovernment Body

■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)

◆ कम्पनीको नाम (Company Name):Ministry of Information and Communications
◆ पद (Position / Title):Chairperson (Film Development Board)
◆ रिक्त संख्या (Vacancies):1
◆ आवेदन खुल्ने मिति (Open Date):२०८३/०६/०१
◆ आवेदन दिने अन्तिम मिति (Close Date):२०८३/०६/०७

◆ संक्षिप्त जानकारी (Summary):

नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ।

नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदमा एक जना उम्मेदवार छनोट गरी मनोनयनका लागि सिफारिस गर्न दरखास्त आह्वान गरेको छ। मन्त्रालयले मिति २०८३ असोज १ गते औपचारिक सूचना जारी गर्दै योग्य नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो।

इच्छुक तथा तोकिएको योग्यता पुगेका व्यक्तिहरूले मिति २०८३ असोज ७ गते (बुधबार) कार्यालय समयभित्र आफ्नो दरखास्त पेस गर्नुपर्नेछ। उम्मेदवारका लागि आवश्यक न्यूनतम योग्यता, दरखास्त फारामको ढाँचा तथा दरखास्तसाथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू सम्बन्धी विस्तृत विवरण सूचना तथा सञ्चार मन्त्रालयको आधिकारिक वेबसाइट www.moic.gov.np मार्फत प्राप्त गर्न सकिने जनाइएको छ।

थप सुचनामा:

सूचना तथा सञ्चार मन्त्रालयद्वारा चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान

Related Opportunities

Organization

नेपाल पर्यटन बोर्डद्वारा कार्यकारी प्रमुख (सीईओ) पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

उदयपुर सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा डीन र निर्देशक पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

फलेवास नगरपालिकाद्वारा सर्वेक्षक पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

स्वास्थ्य निर्देशनालय, धनकुटाद्वारा मेडिकल अधिकृत र नर्ससहित विभिन्न ८९ पदमा कर्मचारी माग

Deadline : Refer to Notice
View Details →

Organization

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्वारा ३६ जना स्वच्छ ऊर्जा परिचालकको माग

Deadline : Refer to Notice
View Details →
होमपेजबिज शर्ट्स