instainsta

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा डीन र निर्देशक पदका लागि दरखास्त आह्वान

feature 1788167421173 https://bajarkochirfar.com/government-job/pokhara-academy-of-health-sciences-invites-applications-for-dean-and-director-positions/ | %tags
Recruitment Summary
DepartmentGovernment Body

■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)

◆ कम्पनीको नाम (Company Name):Pokhara Academy of Health Sciences
◆ पद (Position / Title):Dean and Director
◆ रिक्त संख्या (Vacancies):Not specified
◆ आवेदन खुल्ने मिति (Open Date):२०८३/०५/१५
◆ आवेदन दिने अन्तिम मिति (Close Date):२०८३/०५/२२

◆ संक्षिप्त जानकारी (Summary):

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले रिक्त रहेको डीन र निर्देशक पदका लागि योग्य व्यक्तिहरूबाट आवेदन माग गरेको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कास्कीले रिक्त रहेको डीन र निर्देशक पदहरूमा पदपूर्तिका लागि छनोट तथा सिफारिस समिति मार्फत दरखास्त आह्वान गरेको छ। प्रतिष्ठानको कार्यकारी परिषद्ले स्वीकृत गरेको ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पदाधिकारी छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३’ बमोजिम योग्य नेपाली नागरिकहरूले यस पदका लागि आवेदन दिन सक्नेछन्।

आवेदन दिन इच्छुक र योग्यता पुगेका व्यक्तिहरूले २०८३ साल भदौ २२ गतेभित्र कार्यालय समयमा दरखास्त पेश गरिसक्नुपर्नेछ। आवेदनका लागि आवश्यक पर्ने अन्य विस्तृत विवरण र कार्यविधि प्रतिष्ठानको आधिकारिक वेबसाइट www.poahs.edu.np मा राखिएको छ।

दरखास्तका साथमा कार्यविधिमा तोकिए बमोजिमका आवश्यक कागजातहरू संलग्न हुनुपर्नेछ। आवेदन पोखरास्थित प्रतिष्ठानको उपकुलपतिको कार्यालयमा रहेको पदाधिकारी छनोट समितिको सचिवालयमा बुझाउनुपर्ने व्यहोरा सूचनामा उल्लेख गरिएको छ।

थप सुचनामा:

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा डीन र निर्देशक पदका लागि दरखास्त आह्वान

Related Opportunities

Organization

फलेवास नगरपालिकाद्वारा सर्वेक्षक पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

स्वास्थ्य निर्देशनालय, धनकुटाद्वारा मेडिकल अधिकृत र नर्ससहित विभिन्न ८९ पदमा कर्मचारी माग

Deadline : Refer to Notice
View Details →

Organization

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्वारा ३६ जना स्वच्छ ऊर्जा परिचालकको माग

Deadline : Refer to Notice
View Details →

Organization

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्वारा इन्जिनियर र अधिकृतसहित २५ जना कर्मचारीको माग

Deadline : Refer to Notice
View Details →

Organization

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा कार्यकारी निर्देशक पदका लागि पुन: दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा विभिन्न पदका लागि कर्मचारी माग

Deadline : Refer to Notice
View Details →
होमपेजबिज शर्ट्स